साउदी अरबलाई हुथीसँग लड्न बेलायतले सहयोग उपलब्ध गराउने
kendrabindu.com · Tue Sep 22 03:54:11 GMT 2026

काठमाडौं । यमनका हुथी विद्रोहीहरूसँगको लडाइँमा बेलायतले साउदी अरबलाई सहयोग उपलब्ध गराउने भएको छ । हुथीको आक्रमणको जवाफमा बेलायतले साउदी अरबलाई ‘रक्षात्मक हावाबाट हावामा इन्धन भर्ने जहाज’ सहयोग उपलब्ध गराउने बेलायतका प्रधानमन्त्री एन्डी बर्नहामले बताएका छन् ।
यो सहयोग आगामी केही दिनमै सुरु हुने र त्यसका लागि साइप्रसस्थित ‘आरएएफ अक्रोतिरी’मा रहेको बेलायती वायुसेनाको एउटा ‘भोयाजर’ विमान प्रयोग हुने बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)