मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पाल्पा दरबार परिसरका घरटहरा हटाइने

ekantipur.com · Thu Mar 16 01:09:30 GMT 2023

पाल्पा — तानसेन नगरपालिकाले लुम्बिनी प्रदेशस्तरीय पाल्पा दरबार संग्रहालय परिसर बाहिर शित्तलपाटी, मूलढोका, मखनटोल क्षेत्रका ५७ वटा घरटहराका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको छ ।

तानसेन नगरकार्यपालिकाको बैठकले सर्वपक्षीय बैठकबाट प्राप्त सुझाव र सल्लाह अनुसार पाल्पा दरबारको सौन्दर्यकरणका लागि घरटहरा हटाउने निर्णय गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)