त्रिपुरेश्वरमा आगजनी भएको बसका चालकको उपचारका क्रममा मृत्यु
nepalnews.com · Tue Sep 22 03:57:23 GMT 2026

काठमाडौं। त्रिपुरेश्वरमा बसमा आगजनी हुँदा गम्भीर घाइते भएका २५ वर्षीय चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु भएको छ।
कीर्तिपुर अस्पतालकी निर्देशक निजिना ताम्राकारका अनुसार उपचारका क्रममा गएराति उनको मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)