आगजनी भएको बसका चालकको हिजै निधन
janaaastha.com

काठमाडौंको त्रिपुरेश्वरमा हिजो भएको आगलागीमा गम्भीर घाइते भएका बस चालकको उपचारका क्रममा हिजै साँझ निधन भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा चालकको हिजो साँझ साढे ७ बजे नै निधन भएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)