प्रतिनिधिसभा बैठकको निर्धारित कार्यसूची हेरफेर
nepalviews.com · Tue Sep 22 03:59:34 GMT 2026

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ ।
आकस्मिक कारणले गर्दा निर्धारित कार्यसूची हटाइएको संसद् सचिवालयले जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)