भारत र चीन जोड्ने कालीगण्डकी कोरिडोरको भीरकाटेमा ढलान
hamrakura.com · Tue Sep 22 00:00:00 GMT 2026

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी कोरिडोर अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ भीरकाटेमा सडक ढलान धमाधम भइरहेको छ ।
बेनी–जोमसोम–कोरला सडक योजनाले पहिरो प्रभावित क्षेत्रमा बर्खायाम र सवारी साधनको चापका बावजुद स्तरोन्नति कार्यलाई तिब्रता दिएको हो । रासस
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)