जैविकमार्गमै बाघले लिँदैछ स्थानीयको ज्यान
annapurnapost.com · Tue Sep 22 03:53:45 GMT 2026

नेपालगन्ज : बर्दियाको खाता जैविक मार्गमा पर्ने मधुवन नगरपालिका–५ का शक्तिपुरका धनसरी गुरुङ र समुद्री बुढा मगरलाई ६ चैत २०७९ मा पाटेबाघले एकैदिन आक्रमण गरेर ज्यान लियो।
‘बाख्राका लागि जामुनको झाला काट्न बुढी रूखमा चढेकी थिइन्। झर्नेबित्तिकै पाटेबाघले झम्ट्यो’, उनका पति बलबहादुर खड्का सम्झन्छन्, ‘कालो लुगा लगाएकी धनसरीले बाघले देखेको रहेनछ। उनी चिच्याएपछि मात्र आक्रमण गरेको थियो। दुवै जनालाई मारेर एकै ठाउँमा राखेको अवस्थामा भेटाएका थियौं।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)