मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पर्सा राष्ट्रिय निकुञ्जमा प्रवेश गरेका एक शिकारीको सेनाको गोलीबाट मृत्यु

nepalkhabar.com · Sat Jun 22 00:12:42 UTC 2024

बारास्थित पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा चोरी सिकारीमा संलग्न एक व्यक्तिको सेनाले प्रहार गरेको गोली लागेर मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१४ बनेलधापका अन्दाजी ५५ वर्षीय शुक्रबहादुर तितुङ छन्।

त्यहाँ सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्ज प्रशासनका कर्मचारीसहित नियमित गस्तीमा रहेको टोलीमाथि पकडीवास ठूलोथलीमा सिकारीको समूहले फायर खोल्दा सेनाले जवाफी फायरिङ गरिएको सेनाले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)