आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने
nepallive.com · Tue Sep 22 04:13:05 GMT 2026

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आजदेखि नियमित शेयर कारोबार सञ्चालन हुने भएको छ ।
नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमित रूपमा सञ्चालन हुने भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)