स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. पौडेल नियुक्त
nepalviews.com · Tue Sep 22 04:13:56 GMT 2026

काठमाडौं । स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक पदमा डा. कृष्णप्रसाद पौडेल नियुक्त भएका छन् ।
स्वास्थ्य मन्त्री निशा मेहताले गत शुक्रबारको मन्त्रीस्तरीय निर्णयबाट डा. पौडेललाई निमित्त महानिर्देशकको जिम्मेवारीमा नियुक्त गरेकी हुन ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)