हरेक जातिले आफ्नो इतिहास खोज्ने बेला भएको छ : भगिराज इङनाम
thahakhabar.com
काठमाडौं : मदन पुरस्कार गुठीले २०७७ सालको मदन पुरस्कारका लागि नौवटा पुस्तक सार्वजनिक गरेको थियो। गुठीमा प्राप्त २२२ मध्येबाट ती पुस्तकहरू अन्तिम छनोटमा परेका थिए।
पुरस्कारको दौडमा एकलब्यको देब्रे हात (गिरि श्रीस मगर), करिया (कृष्ण अविरल), कल्प-प्रन्थ (कुमार नगरकोटी), नृत्याक्षर विज्ञान (भैरवबहादुर थापा), फिलिङ्गो (प्रभा बराल), फुलाङ्गे (लेखनाथ क्षेत्री), मोक्षभूमि (केशव दाहाल), रमिते (जेसन कुँवर) र लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह सम्वत् १७१९-२०२० (भगिराज इङनाम) थिए। अन्तत : इङनामको ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह’ले बाजी मार्यो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)