झापामा भदौमा २५ विपद्का घटना, उन्नाइस लाख बढीको क्षति
ratopati.com · Tue Sep 22 04:17:17 GMT 2026

झापा । झापामा भदौ महिनामा २५ विपद्का घटना हुँदा रु १९ लाख ४५ हजार बराबरको भौतिक क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवाका अनुसार विपद्का घटनामा मानवीय क्षति नभए पनि एक जना घाइते भएका छन् । घटनाबाट प्रभावित ६९ जनालाई प्रहरीले सकुशल उद्धार गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)