प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गरेपछि पक्राउ परे राहुल गान्धी
annapurnapost.com · Tue Jul 21 14:55:12 GMT 2026

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आवास बाहिर प्रदर्शन गरेपछि भारतीय कांग्रेसका नेता राहुल गान्धी पक्राउ परेका छन्। प्रतिपक्षी दलका नेतासमेत रहेका गान्धीले प्रधानमन्त्री मोदीले राजीनामा दिनुपर्ने बताएका थिए।
त्यस्तै प्रियंका गान्धी र अखिलेश यादवलाई पनि प्रहरीले पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। गान्धीले केरलका मुख्यमन्त्रीसहित कांग्रेस नेताहरूका साथमा दिउँसो साढे ३ बजेदेखि प्रदर्शनमा उत्रिएका थिए। दिल्लीमा जारी प्रदर्शनमा प्रहरीले प्रदर्शनकारीमाथि दमन गरेको भन्दै कांग्रेस नेताहरूको त्यसको विरोधमा उत्रिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)