मध्यपूर्व र युक्रेन यु*द्धबिच विश्व नेताहरू राष्ट्रसंघ महासभामा
nagariknews.nagariknetwork.com · Tue Sep 22 04:20:05 GMT 2026

मध्यपूर्व र युक्रेनमा जारी युद्ध, कृत्रिम बुद्धिमत्ता (एआई) को बढ्दो जोखिम तथा संयुक्त राष्ट्रसंघको भूमिकामाथि उठिरहेका प्रश्नबिच विश्वभरका नेताहरू यसै साता न्युयोर्कमा भेला हुँदैछन्।
यस वर्षको महासभामा विश्वव्यापी खाद्य तथा ऊर्जा सुरक्षा र स्वयं संयुक्त राष्ट्रसंघको भविष्यका विषयमा विश्वका नेताहरूबिच छलफल हुने देखिएको छ। राष्ट्रसंघको ८१औं महासभामा करिब १३० राष्ट्र तथा सरकार प्रमुख सहभागी हुने अपेक्षा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)