डेटा सेन्टरको समस्या समाधान, नेप्सेमा आजदेखि नियमित सेयर कारोबार हुने
lokaantar.com

डेटा हबको समस्या समाधान भएसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मंगलबारदेखि नियमित कारोबार हुने भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडका अनुसार ७२ कारोबार सदस्यहरूका डाटा सेन्टरका रूपमा रहेको डेटा हबमा देखिएको प्राविधिक समस्या समाधान भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)