सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालनमा
ekantipur.com · Tue Sep 22 04:24:22 GMT 2026

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालनमा
बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा प्राविधिक समस्याका कारण केही समयदेखि बन्द रहेका अत्याधुनिक लिनियर एक्सिलरेटर (लिन्याक) र ब्रेकीथेरापी मेसिन सञ्चालनमा आएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)