क्रिप्टोलाई नियमनको दायरामा ल्याउने सरकारको संकेत
arthasansar.com
सरकारले क्रिप्टो करेन्सीसम्बन्धी कारोबारलाई नियमनको दायरामा ल्याउने संकेत देखाएको छ ।
कानूनी मान्यता नपाएको क्रिप्टो करेन्सीका विषयमा विवाद भइरहेको अवस्थामा सरकारले त्यसलाई नियमन गर्ने संकेत देखाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)