मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

kendrabindu.com · Tue Sep 22 04:26:05 GMT 2026

बेइजिङ । चीनले आफ्नो अन्तरिक्ष केन्द्र ‘थियानगोङ’ मा हालसम्म १४ प्रजातिका २० भन्दा बढी प्रकारका वनस्पति उत्पादन गरेको छ । यस उपलब्धिले भविष्यमा अन्तरिक्ष केन्द्रमै ठूलो मात्रामा बाली उत्पादन गर्ने आधार तयार भएको चिनियाँ अधिकारीहरूले बताएका छन् ।

चीनको अन्तरिक्षयात्री केन्द्रका अनुसार, अन्तरिक्ष केन्द्रमा सलादका पात, गाजर, सूर्यमुखी, आलु र गहुँलगायत विभिन्न बाली उत्पादन भइरहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)