प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
sutranews.com · Tue Sep 22 04:29:59 GMT 2026

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)