निजामती सेवामा सुधारको दीर्घकालीन बाटो
ekantipur.com · Tue Sep 22 01:10:58 GMT 2026

निजामती सेवामा सुधारको दीर्घकालीन बाटो
३० वर्षे सेवा वा ५५ वर्ष उमेर पुगेका कर्मचारीलाई अवकाश दिने गरी निजामती सेवा ऐन जारी हुने हल्लाले उनीहरूबीच सन्त्रास फैलाएको छ । यसरी हठात् रूपमा कानुन ल्याई एकैपटक ठूलो संख्यामा कर्मचारी कटौती गर्दा यसले सेवा प्रवाह र संस्थागत स्मृतिमा समेत नकारात्मक प्रभाव पर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)