इरान समर्थित हुथी विद्रोही आक्रमण प्रभाव : यमनमा मानवीय संकट, १ लाख ३० हजार विस्थापित
bishowkhabar.com · Tue Sep 22 04:26:54 GMT 2026

काठमाडौं- यमनमा पछिल्लो समय बढ्दै गएको असुरक्षाका कारण सातवटा गभर्नरेटबाट करिब १ लाख ३० हजार मानिस विस्थापित भएका छन् ।
अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार विस्थापितमध्ये धेरै जना पटक–पटक आफ्नो घर छाड्न बाध्य भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)