संरक्षणको अभावमा जीर्ण बन्दै कान्तिताल
gorkhapatraonline.com · Tue Sep 22 04:23:29 GMT 2026

पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको नेपालगन्ज उपमहानगरपालिका–२२ पुरैनीस्थित कान्तिताल अहिले संरक्षण र उचित रेखदेखको अभावमा झाडी र बुट्यानले घेरिँदै गएको छ ।
ताल वरिपरि बनाइएका संरचना जीर्ण बन्दै गएका छन् । कतिपय रेलिङ भत्किएका छन् भने नियमित सरसफाइ र रेखदेख नहुँदा ताल क्षेत्रको सौन्दर्यसमेत घट्दै गएको स्थानीयवासीको गुनासो छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)