युग परिवर्तनको सन्देश : भावी पुस्ताका हातमा सुन्दर पृथ्वी
gorkhapatraonline.com · Wed Dec 31 23:41:42 GMT 2025

आज सन् २०२६ को नयाँ वर्षको पहिलो दिन । आशा र भरोसाको पनि पहिलो दिन । सन् २०२५ नेपाल र विश्वका लागि केही पाठ पढाउँदै बित्यो । कतै शान्ति र कतै द्वन्द्वका बाछिटा कायम रहे । संसार डिजिटल युगबाट एआई युगमा प्रवेश गरेको छ । चीनले ‘डिप सिक’ बनाइसक्दा अमेरिकाले ठुलो हिस्साको बजेट एआई आविष्कार र सहकार्यका लागि छुट्याएको छ ।
विगतका नमिठा पलबाट पाठ सिकेर भावी पुस्ताको हातमा सुन्दर पृथ्वीसँगै देश कसरी हस्तान्तरण गर्ने भन्ने रणनीति बनाउने जिम्मा सन् २०२६ लाई बितेको सन् २०२५ ले दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)