न्यायालयप्रतिको भ्रामक र मिथ्या सूचनाप्रति बार एसोसिएसनको आपत्ति
barnanmedia.com · Wed Dec 31 23:39:08 GMT 2025

नेपाल बार एसोसिएसनले प्रविधिको दुरूपयोग गरी भ्रामक, मिथ्या सूचनाहरू एवं घृणाले भरिएका अभिव्यक्तिहरू, धम्की, चरित्र हत्या र दुष्प्रचार प्रकाशन तथा प्रसारणको कार्य भइरहेको भन्दै गम्भीर आपत्ति जनाएको छ।
बारको आज बसेको कार्यसमिति, पूर्वअध्यक्ष, महासचिव, उपलब्ध बार एकाइका पदाधिकारीसहितको बैठक महासचिव केदारप्रसाद कोइरालाले जारी गरेको १४ बुँदे सुझावसहितको प्रेस विज्ञप्तिमा उक्त आपत्ति जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)