बेलायतमा ७ सय ५५ वर्षमा पहिलो पटक महिला प्रधानन्यायाधीश नियुक्त हुँदै
kendrabindu.com · Tue Jun 13 00:51:29 GMT 2023
बेलायतले पहिलो पटक महिला प्रधानन्यायाधीश पाउने भएको छ । बितेका ७ सय ५५ वर्षमा बेलायतले पहिलो पटक महिला प्रधानन्यायाधीश पाउन लागेको हो ।
यसअघि प्रधानन्याधिसमा कुनै पनि महिलाले यो जिम्मेवारी हासिल गरेका थिएनन्। मिडिया रिपोर्टका अनुसार यस पटक ‘लर्ड चीफ जस्टिस अफ इंग्ल्याण्ड र वेल्सको पदका लागि अन्तिम दुई उम्मेदवार महिला छन्। जसमध्ये न्यायमूर्ति सु कार पुनरावेदन अदालतका न्यायाधीश हुन् भने भिक्टोरिया शार्प उच्च अदालतका वरिष्ठ न्यायाधीश हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)