मिड सोलु हाइड्रोपावरले घोषणा गर्यो १५ प्रतिशत बोनस शेयर, नगद लाभांश पनि
bishowkhabar.com · Tue Sep 22 04:39:28 GMT 2026

काठमाडौं – मिड सोलु हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
कम्पनीको असोज ५ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र बोनस शेयरको कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)