तीन वर्षमा उच्च अदालत सुर्खेतबाट २६ सयभन्दा बढी मुद्दा फर्छ्योट
baahrakhari.com · Tue Jul 21 15:11:01 GMT 2026

सुर्खेत । उच्च अदालत सुर्खेतले पछिल्लो तीन आर्थिक वर्षमा २ हजार ६६३ मुद्दा फर्छ्योट गरेको छ ।
उच्च अदालत सुर्खेतका उपरजिस्ट्रार तथा प्रवक्ता प्रेमप्रकाश थापाका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ९१६, ०८१/८२ मा ८३२ र ०८२/८३ मा ९१५ मुद्दा टुंग्याइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)