मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भलिबल संघले २०२४ मा २ अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने

onlinekhabar.com · Sat Jan 20 00:45:49 GMT 2024

६ माघ, काठमाडौं । नेपाल भलिबल संघ (एनभीए) ले वर्ष २०२४ मा नेपालमा दुई अन्तर्राष्ट्रिय प्रतियोगिता गर्ने निर्णय गरेको छ ।

संघको शुक्रबार पोखरामा बसेको सातौं पूर्ण बैठकले २०२४ मा राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगितादेखि विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले अनलाइनखबरलाई जानकारी दिए । ‘एनभीएले २०२४ अगष्टमा काभा वुमन्स नेसन्स लिग र नोभेम्बरमा काभा मेन्स क्लब च्याम्पियनसिप नोभेम्बरमा आयोजना गर्ने निर्णय गरेको छ,’ उनले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)