एसियाड महिला कबड्डीमा नेपालको रोमाञ्चक जित
ratopati.com · Tue Sep 22 04:44:11 GMT 2026
काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत महिला कबड्डीमा नेपालले थाइल्यान्डमाथि रोमाञ्चक जित निकालेको छ । समूह ‘बी’ अन्तर्गत मंगलबार भएको आफ्नो पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ४६–४३ अंकले पराजित गरेको हो ।
खेलको पहिलो हाफमा भने नेपाल १५–२४ अंकले पछि परेको थियो । थाइल्यान्डले सुरुवातदेखि नै आक्रामक खेल प्रस्तुत गर्दै नेपालमाथि ९ अंकको अग्रता बनाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)