नेतृत्व हटाउन विष्णु–शंकरको चलेन जोर, अब बाँचुञ्जेल ओलीले हाक्नेछन् एमाले
bishowkhabar.com · Tue Sep 22 04:41:37 GMT 2026

काठमाडौं– नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र उठेको पुनर्गठन र नेतृत्व हस्तान्तरणको माग अस्वीकार गरेका छन् ।
केन्द्रीय कमिटी बैठकमा ६७ पृष्ठको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै ओलीले निर्वाचनमा भएको पराजयको नैतिक जिम्मेवारी लिए पनि नेतृत्व छाड्ने आधार नरहेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)