एसियन गेम्स कबड्डी : महिला टोलीको विजयी सुरुवात, पुरुषको दोस्रो हार
onlinekhabar.com · Tue Sep 22 04:43:55 GMT 2026
६ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत महिला कबड्डीमा नेपालले विजयी सुरुवात गरेको छ ।
जापानको तोकाइ सिटिजन जिम्नेसियममा मंगलबार बिहान भएको खेलमा थाइल्यान्डलाई पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको हो । समूह ‘बी’ अन्तर्गतको खेलमा नेपालले थाइल्यान्डलाई ४६–४३ ले पराजित गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)