उच्च रक्तश्राव भएकी सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार
kendrabindu.com · Tue Sep 22 04:50:04 GMT 2026

बाजुरा । सुत्केरी भएर उच्च रक्तश्रावका कारण ज्यान नै जोखिममा भएकी एक महिलाको मंगलबार बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।
गौमुल गाउँपालिका–५ कोटकी २६ वर्षीया मनिषा रोकायाको मंगलबार बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)