पुरुष कबड्डीमा नेपालको लगातार दोस्रो हार, थाइल्यान्डपछि पाकिस्तनसँग स्तब्ध:
lokaantar.com
जापानको आईची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगितामा नेपालको पुरुष कबड्डी टोलीले लगातार दोस्रो हार ब्यहोरेको छ ।
टोकाइ सिटिजन जिम्नेसियममा भएको समूह ‘बी’ को खेलमा मंगलबार नेपाली टोली पाकिस्तानसँग ५८–४३ अंकले पराजित भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)