झापामा भदौमा २५ विपद्का घटना : जंगली जनावरको आक्रमणसँग सम्बन्धित १७ वटा, ५५ को उद्धार
himalpress.com · Tue Sep 22 04:49:33 GMT 2026

झापा- झापामा भदौ महिनामा २५ विपद्का घटना हुँदा रु १९ लाख ४५ हजार बराबरको भौतिक क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवाका अनुसार विपद्का घटनामा मानवीय क्षति नभए पनि एक जना घाइते भएका छन् । घटनाबाट प्रभावित ६९ जनालाई प्रहरीले सकुशल उद्धार गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)