विवश दिल्ली, विद्रोही सडक
nagariknews.nagariknetwork.com · Tue Jul 21 15:00:27 GMT 2026

भारतको राजधानी नयाँ दिल्लीको केन्द्र सोमबार दिनभर अशान्त रह्यो। कनट प्लेस, जनपथदेखि जन्तरमन्तरसम्मै हजारौं युवाहरूको भीडले सडक ढाकेको थियो। मेट्रो स्टेशन बन्द गरिए पनि र बाटोबाटोमा अवरोध तेर्स्याइए पनि देशका विभिन्न कुनाबाट आएका विद्यार्थीहरू बिहानैदेखि जन्तरमन्तरतर्फ बढिरहेका थिए।
सडकमा ओर्लिएका युवाहरूलाई रोक्न प्रहरीले लाठीचार्ज र आँसु ग्याँस प्रहार गर्यो। तर, विद्यार्थीहरू पछि हटेनन्। लाठी र पिरो धुवाँका बीच पनि उनीहरू बिहानदेखि अबेर साँझसम्म सडकमै डटिरहे।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)