मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

दिल्लीलाई एक रनले हराउँदै बैंग्लोर शीर्ष स्थानमा

baahrakhari.com · Tue Apr 27 18:29:00 GMT 2021

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा मंगलबार भएको खेलमा रोयल च्यालेन्जर बैंग्लोरले दिल्ली क्यापिटल्सलाई एक रनले पराजित गरेको छ ।

नरेन्द्र मोदी स्टेडियममा टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको बैंग्लोरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १७१ रन बनाएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)