एसियाड कराते : महिला टिम कातामा नेपाल चिनियाँ ताइपेईसँग पराजित
ratopati.com · Tue Sep 22 04:50:48 GMT 2026
काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत करातेको महिला टिम काता विधामा नेपाल पराजित भएको छ ।
टोयाहासी जिम्न्यासियममा मंगलबार बिहान भएको प्रतिस्पर्धामा नेपाललाई चिनियाँ ताइपेईले ५–० को स्कोरमा पराजित गरेको हो । यो हारसँगै नेपालको महिला टिम काताको पदक यात्रा टुंगिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)