यमनमा मानवीय संकट गहिरिँदै, १ लाख ३० हजार विस्थापित
nepalnews.com · Tue Sep 22 04:54:05 GMT 2026

यमन। यमनमा पछिल्लो समय बढ्दै गएको असुरक्षाका कारण सातवटा गभर्नरेटबाट करिब १ लाख ३० हजार मानिस विस्थापित भएका छन्।
अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार विस्थापितमध्ये धेरै जना पटक–पटक आफ्नो घर छाड्न बाध्य भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)