समस्याग्रस्तका ६ सहकारीका ७९ जना बचतकर्तालाई रकम फिर्ता
nepalsamaya.com · Tue Sep 22 04:48:00 GMT 2026

काठमाडौं- समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ।
समितिका अनुसार गोर्खाका २५, गौतमश्रीको ६, शिव शिखरका १३, आइडियल यमुनाको ३,ओरिन्टल को अपरेटिभका ३ र कान्तीपुर सहकारीका २९ साना बचतकर्ताको रकम फिर्ता गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)