महिला कबड्डी टोलीको विजयी शुरूआत, रोमाञ्चक खेलमा थाइल्यान्डलाई हरायो
lokaantar.com
जापानको आईची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगितामा नेपालको महिला कबड्डी टोलीले विजयी शुरूआत गरेको छ ।
समूह ‘बी’मा रहेको नेपाली महिला टोलीले मंगलबार सम्पन्न खेलमा थाइल्यान्डमाथि ४६–४३ अंकको रोमाञ्चक जीत हासिल गर्यो ।