एसियाली खेलकुदमा नेपालले विभिन्न खेल खेल्दै, खराब प्रदर्शन जारी
hamrakura.com · Tue Sep 22 00:00:00 GMT 2026
काठमाडौँ । जापानमा जारी आइची–नागोया २०औँ एसियाली खेलकुदमा नेपालले आज कबड्डी, बक्सिङ, पौडी, करातेमा प्रतिस्पर्धा गर्दैछ । मंगलबार बिहान केही खेल सम्पन्न हुँदै छन् भने केही हुने चरणमा छन् ।
नेपालले अहिलेसम्म सहभागीता जनाएका खेलहरूमा कुनैमा पनि पदक जित्न सकेको छैन । करातेले निराशा दिलाइरहेकामा त्यसमा बक्सिङ, उसु र कबड्डी पनि थपिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)