प्रिज्मा-प्रिन्सीलाई जँड्याहाले ‘जाने हो ?’ भन्दै होच्याएको घटनामा गृहमन्त्रीले लिए एक्सन
nepalpress.com · Tue Sep 22 04:52:04 GMT 2026

काठमाडौं । ‘ट्वीनी गर्ल्स’ नामले प्रख्यात टिकटकर दिदीबहिनी प्रिज्मा र प्रिन्सी खतिवडामाथि ‘ह्यारेसमेन्ट’ गर्ने जँड्याहालाई गृहमन्त्री सुदन गुरुङले एक्सन लिएका छन् । शनिवार राति १० बजे अगाडि भेटिएका दिदीबहिनीलाई जँड्याहाले ‘जाने हो ?’ भनेका थिए ।
प्रिज्माका अनुसार दिदीबहिनी एयरपोर्टको अगाडि ‘स्ट्रिट फुड’ खाँदै गर्दा उनीहरूमाथि दुर्व्यवहार भएको हो । दुर्व्यवहार गर्ने दुई जँड्याहालाई उनीहरूले प्रहरी बोलाएर तत्काल पक्राउ गराएका थिए । प्रहरीले उनीहरूलाई कुट्दै भ्यानमा हालेर लगेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)