बाजागाजासहित तलेजुमा भित्र्याइयो बडादसैंको फूलपाती
annapurnapost.com · Sun Oct 02 16:18:00 GMT 2022
नुवाकोट : नुवाकोटको धार्मिक तथा ऐतिहासिक तलेजु मन्दिरमा आइतबार बाजागाजा र तामझामका साथ बडादसैंको फूलपाती भित्र्याइएको छ।
विदुर नगरपालिका-२ स्थित तलेजु भवानी मन्दिरमा सरकारका प्रतिनिधि, सर्वसाधारणको उपस्थिति र नेपाली सेनाको सलामीका साथ बस्नेत, मगर र अर्याल समुदायले संकलन गरेको फूलपाती विशेष कार्यक्रमका बीच भित्र्याइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)