युवालाई ठाउँ दिँदा बहिष्कार गरे भन्नु सही बुझाइ होइन– दाङ पूर्व जिल्ला सभापति खड्का
setopati.com · Tue Sep 22 04:59:54 GMT 2026

नेपाली कांग्रेस दाङका निवर्तमान सभापति कीर्तिबहादुर खड्काले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत एकैसाथ मुलुकभर भएको वडा अधिवेशन बहिष्कार गरेको भन्ने कुरा गलत बुझाइ भएको बताएका छन्।
केही व्यक्तिहरूले सामाजिक सञ्जालमा आफू लगायतको तस्बिर राखेर आफूसँग बुझ्दै नबुझी र सोध्दा पनि नसोधी मनपरी लेखेकोप्रति दुःख लागेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)