डाटा हबको प्राविधिक समस्या समाधान भएसँगै सेयर कारोबार सुरु, प्रि ओपनिङमा अर्डर राख्न सकिने
clickmandu.com · Tue Sep 22 04:56:48 GMT 2026

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेयर कारोबार आजदेखि पूर्ववत् रूपमा नियमित सञ्चालनमा आएको छ । मंगलबार प्रि ओपन सेयरन सुरु भएसँगै सबै ब्रोकरमार्फ प्रि ओपनिङमा अर्डर राख्न सकिने भएको छ ।
७२ वटा कारोबार सदस्य (ब्रोकर कम्पनी) हरूको डाटा सेन्टरको रूपमा रहेको ‘डाटा हब प्रा.लि.’ मा देखिएको प्राविधिक समस्या समाधान भएसँगै कारोबार पुनः सुचारु भएको नेप्सेले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)