सुत्केरीलाई ६ महिना र श्रीमानलाई ४२ दिन बिदा दिन प्रस्तावित संशोधन विधेयक प्रतिनिधि सभामा दर्ता
setopati.com · Tue Sep 22 05:03:57 GMT 2026

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ संशोधन विधेयक प्रतिनिधि सभामा दर्ता भएको छ।
स्वास्थ्य मन्त्री निशा मेहताले उक्त संशोधन विधेयक आज प्रतिनिधि सभामा दर्ता गरेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)