एसियाड महिला कबड्डीमा नेपालको रोमाञ्चक जित
nepallive.com · Tue Sep 22 05:00:27 GMT 2026
काठमाडौं– जापानको आइची–नागोयामा जारी एसियाली खेलकुद अन्तर्गत नेपाली महिला कबड्डी टिमले विजयी शुरुवात गरेको छ ।
मंगलबार बिहान सम्पन्न समुह बी को खेलमा नेपालले थाइल्याण्डलाई ४६-४३ ले पराजित गर्दै विजयी शुरुवात गरेको हो । यो जितसँगै नेपालले समुह बी मा ३ अंक हासिल गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)