शाइन रेसुङ्गा डेभलपेमनट बैंकले बोलायो साधारणसभा प्रस्तावित १६% लाभांश पारित गर्ने प्रस्ताव
clickmandu.com · Tue Sep 22 05:05:27 GMT 2026

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले लाभांश प्रस्ताव पारित गर्न १८ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिले सेयरधनीहरूलाई कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
प्रस्तावित लाभांश वितरण गर्ने प्रस्ताव सहित बैंकले १८ औं वार्षिक साधारणसभा आह्वान गरेको हो । बैंक सञ्चालक समितिले आर्थिक वर्ष २०८२/०८३ सम्मको सञ्चित मुनाफाबाट चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्तव गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)