दशैंका लागि हवाई जहाजका अधिकांश टिकट सकिए, कहाँ जान कति भाडा लाग्छ ?
clickmandu.com · Tue Sep 22 05:05:16 GMT 2026

काठमाडौं । हरेक वर्ष दशैंका बेला चाप बढ्ने हवाई टिकट यो वर्ष पनि अधिकांश गन्तव्यका लागि सकिइसकेको छ ।
रसुवाको भोटेकोशी नदीमा आएको हिमबाढीले ठूलो विनाश गरेको र राजधानी प्रवेशको प्रमुख राजमार्गसमेत १८ दिनसम्म अवरुद्ध हुन पुग्दा परेको असरलाई मध्यनजर गर्दै हवाई यात्रुलाई सस्तैमा टिकट उपलब्ध गराइरहेको आन्तरिक वायुसेवा कम्पनीहरूको दाबी छ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)