बसमा आगलागी : मृतकको पहिचान खोज्दै प्रहरी, आफन्त अझै सम्पर्कमा आएनन्
aarthiknews.com

काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बसमा आगलागी हुँदा जलेर मृत्यु भएका व्यक्तिको पहिचान अझै खुल्न सकेको छैन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी नरेशराज सुवेदीका अनुसार चालकको मृत्यु भइसकेकाले उनको पहिचना र बतनबारे आवश्यक अनुसन्धान भइरहेको छ ।
‘मृतकका आफन्तहरु पनि सम्पर्क आउनुभएको छैन् । हिजो सम्पर्कमा आउनुभएका व्यक्तिहरुपनि आज सम्पर्कविहीन हुनुहुन्छ । हामी निरन्तर अध्ययनमा छौं, आज दिनभरमा पहिचान पत्ता लगाउने छौं,’ सुवेदीले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)